काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा नजाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गरेर बहुमतका आधारमा पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरेपछि उनी बैठकमा जानुको अर्थ नरहेको कांग्रेस नेताहरुले बताएका छन् ।
मिडिया डबलीसंग कुरा गर्दै नेपाली कांग्रेसका नीता रमेश लेखकले आजको बैठकमा सभापति जानुहुन्न बताएका हुन् । उनले थपे, अध्यादेशको कन्टेन्ट हेरिसकेपछि आवश्यक निर्णय हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।