बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

खुल्यो कांग्रेसको संगठन विभागको कार्यालय

खुल्यो कांग्रेसको संगठन विभागको कार्यालय

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.8K
    SHARES

  • खुल्यो कांग्रेसको संगठन विभागको कार्यालय

     काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय संगठन विभागले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यालय स्थापना गरेको छ । विभागका सदस्य एवम् कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले पार्टी कार्यालय सानेपामै विभागको सम्पर्क कार्यालय स्थापना भएको जानकारी दिए ।

    विभागका प्रमुख एवम् पार्टीका पूर्व उप–सभापति गोपालमान श्रेष्ठले बुधबार कार्यालयको औपचारिक रुपमा सञ्चालन समेत गरेका छन् । संगठन विभागको सबै काम र कार्यसम्पादनहरू पार्टी केन्द्रीय कार्यालयबाटै हुनेछ । विभागले संगठनका कामहरू कसरी गर्ने भनेर आन्तरिक रुपमा गृहकार्य गर्दै आएको छ । कार्यालय स्थापनासँगै व्यवस्थित रुपमा काम अगाडि बढ्ने सदस्य तिमिल्सिनाले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend