बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.4K
    SHARES

  • सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

     काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। २९ गते सरकारविरूद्ध देशैभर प्रदर्शन गर्ने बताएको कांग्रेसले उक्त प्रदर्शनबारे रणनीति तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ।

    भ्रष्टाचार बढेकोलगायत विषयमा कांग्रेसले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारीबारे पनि छलफल हुनेछ। 

    जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउने÷नपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ। गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो। उक्त घटना नेकपाको केन्द्रकै निर्देशनमा भएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend