बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

साझा र विवेकशील फेरी एक हुँदै

साझा र विवेकशील फेरी एक हुँदै

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 5.9K
    SHARES

  • साझा र विवेकशील फेरी एक हुँदै

    काठमाडौं – साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता घोषणा हुने भएको छ। झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लामो समयदेखि निरन्तर वार्तामा थिए। अन्ततः एकीकृत पार्टीको नामा विवेकशील साझा रहने गरी पुस २४ गते एकताको घोषणा गर्ने भएका हुन्।

    एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो। एकीकरणबारे वार्ता प्रक्रियामा सहभागी एक नेताका अनुसार एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहनेछन्।

    त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन्। ती नेताका अनुसार बुधबार एकता घोषणा अनलाइन कार्यक्रमबाटै गरिनेछ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २३ २०७७०७:१२:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend