बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीले पुस्तान्तरणको कुरा बजार बिकाउका लागि ल्याए, उनी आफैँ छोड्न मान्दैनन्

केपी ओलीले पुस्तान्तरणको कुरा बजार बिकाउका लागि ल्याए, उनी आफैँ छोड्न मान्दैनन्

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 3.1K
    SHARES

  • केपी ओलीले पुस्तान्तरणको कुरा बजार बिकाउका लागि ल्याए, उनी आफैँ छोड्न मान्दैनन्

    काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँगको विवादलाई लिएर पुस्तान्तरणको कुरा झिक्नु बजार बिकाउको लागि बोलेको बताएका छन्।

    भुसालले ओलीको उक्त अभिव्यक्ति पद छोड्नको लागि नभई बजारमा लोकप्रिय हुनको लागि मात्रै भएको बताएका हुन्। ओलीले पुस्तान्तरण गर्ने नै हो भने ल मैले राजीनामा दिएँ भन्न नसक्दासम्म उक्त भनाइको अर्थ केही नरहेको उनको ठहर छ। ओली कमिटि, सचिवालय बैठकबाट भागेको आरोप लगाउँदै भुसालले ओली पद ओगट्नका लागि नै यो सब गरिरहेका बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १९ २०७७०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend