बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस नेता शेखर कोइरालाबाट कार्यकर्तालाई आयो यस्तो निर्देशन

कांग्रेस नेता शेखर कोइरालाबाट कार्यकर्तालाई आयो यस्तो निर्देशन

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 3.5K
    SHARES

  • कांग्रेस नेता शेखर कोइरालाबाट कार्यकर्तालाई आयो यस्तो निर्देशन

    काठमाडौं- नेपाली कांग्रेसका नेता डा. पार्टी कार्यकर्ताहरुलाई सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    नेपाली कांग्रेस सुनसरी(काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा कोइरालाले महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

    चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने उनले बताएका हुन्। 

    कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउॅन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरेका छन् ।

    कार्यक्रममा डा कोइरालाले भने,” सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो। व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ। यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।”

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend