आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड–नेपालको पक्षमा यसपटक बामदेव पनि ‘सतिसाल’ झैँ उभिए !

प्रचण्ड–नेपालको पक्षमा यसपटक बामदेव पनि ‘सतिसाल’ झैँ उभिए !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 3.6K
    SHARES

  • प्रचण्ड–नेपालको पक्षमा यसपटक बामदेव पनि ‘सतिसाल’ झैँ उभिए !

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद त्यति सहजै मत्थर हुने संकेत देखिएको छैन। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमाथि चित्त दुखाउँदै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अबको १० दिनपछि काउन्टरमा प्रतिवेदन ल्याउने तयारी गरेपछि विवादले अर्काे रुप लिएको हो।

    यसपटक ओलीले आफू एक्लिने छाँट देखेर हिजो प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाए। ओलीको प्रस्ताव र आश्वासनमा पटक पटक भलिबल बनेका नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि यसपटक काउन्टर दिने स्पष्ट पारेका छन्। यसपटक गौतमले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमा आफ्नो पनि सहमति रहेको स्पष्ट पारेका छन्।

    ओली पक्षले प्रचण्डको प्रतिवेदनबारे अनावश्यक भ्रम छरेको भन्दै गौतम सचिवालयले आपत्ति जनाएको हो। ‘‘नेकपा उपाध्यक्ष क। वामदेव गौतमले अध्यक्ष क। प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ’ गौतमको सचिवालयले भनेको छ। स्।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend