आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माहामारीमा अटुट साथ, आजमात्रै भारतले दियो २८ आइसीयु भेन्टिलेटर 

माहामारीमा अटुट साथ, आजमात्रै भारतले दियो २८ आइसीयु भेन्टिलेटर 

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 4.5K
    SHARES

  • माहामारीमा अटुट साथ, आजमात्रै भारतले दियो २८ आइसीयु भेन्टिलेटर 

    काठमाडौं- भारतले कोरोना भाइरसको माहामारीका बेला नेपाललाई अटुट साथ दिँदै आएको छ । यसबीच आजमात्रै भारतले नेपाललाई २८ आइसीयु भेन्टिलेटर प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त आाइसीयु भेसिन्टललेटर हस्तान्तराण गरेका हुन् । यसअघि पनि भारतले पीसीआर परीक्षण किट, रेमडिसिभिर औषधि लगायतका विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्दै आएको थियो ।

    भारतले नेपाललाई हरेक पक्षमा साथ दिँदै आएको छ । यसबीच माहामारीको संकटमा समेत भारतले निरन्रत सहयोग गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend