आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अर्थमन्त्री र भारतीय राजदुतबीच भेटवार्ता

अर्थमन्त्री र भारतीय राजदुतबीच भेटवार्ता

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 3.9K
    SHARES

  • अर्थमन्त्री र भारतीय राजदुतबीच भेटवार्ता

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र भारतीय राजुदत सवनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

    राजदुत क्वात्राले मंगलबार ट्विट गर्दै आफुहरुबीच भेटवार्ता भएको जानकारी दिएका छन् । उनले दुई देशको आर्थिक विकासका लागि सहयोग र साझेदारीका विषयमा छलफल भएको बताएका छन् ।

    भारत नेपालबीच एतिहासिक रुपमा आर्थिक एवं सामाजिक साझेदारी रहिआएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend