बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काठमाडौँमा थपिए यति संक्रमित, देशभर कति ?

काठमाडौँमा थपिए यति संक्रमित, देशभर कति ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 3.9K
    SHARES

  • काठमाडौँमा थपिए यति संक्रमित, देशभर कति ?

    काठमाडौँ- उपत्यकामा पछिल्लो २४ घण्टामा थप १हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको बताएका हुन् ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६७  हजार ५  सय ४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ५ सय ६३ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend