सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.0K
    SHARES

  • नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण

    काठमाडौँ- नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण भएको छ ।

    सामाजिक संजाल फेसबुकमार्फत ढुङ्गानाले आफूलाई कोरोना भएको जानकारी दिएका छन् । बीपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई कोरोना भएको हो ।

    उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् । यस्तै नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष उत्तम खड्कालाई पनि कोभिड १९ संक्रमण देखिएको छ ।

    rajib-fb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७०२:५०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend