सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसका नेताहरुको कोरोना रिपोर्ट यसकारण अझै आएन !

कांग्रेसका नेताहरुको कोरोना रिपोर्ट यसकारण अझै आएन !

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 4.8K
    SHARES

  • कांग्रेसका नेताहरुको कोरोना रिपोर्ट यसकारण अझै आएन !

    काठमाडौं । असोज १९ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक अघि कांग्रेसले केन्द्रीयसमिति, पदाधिकारीसँगै कार्यालयका कर्मचारीहरुको पनि पीसीआर परीक्षण गराएको छ। स्वाब संकलन गरिसके पनि रिपोर्ट भने अझै आएको छैन। शुक्रबार कांग्रेसका नेताहरुको स्वाब संकलन गरिएको हो।

    ‘आज प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीहरुको स्वाब संकलन गरेर ल्याबमा टेष्टका लागि हालेकोले ल्याब बीजी भयो रे,’ कांग्रेसका प्रेम केसीले भने, ‘हाम्रो आज बेलुकासम्म आउने भनिएको थियो। उता भीआइपीहरुको (प्रधानमन्त्री कार्यालय) तिरको चाँडै रिपोर्ट चाहियो रे त्यही भएर हाम्रो भोली आउने जानकारी आएको छ।’

    उनका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार २४१ जनाको स्वाब संकलन गरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend