सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय समितिको बैठक भोलि बस्दै

नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय समितिको बैठक भोलि बस्दै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 6.8K
    SHARES

  • नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय समितिको बैठक भोलि बस्दै

    काठमाडौँ- नेपाली कांग्रेस केन्द्रिय तरुण बिभागको बैठक भोलि बस्ने भएको छ। बैठक शनिबार दिउँसो १ बजे बिभागको केन्द्रीय कार्यालय पानी पोखरीमा बस्ने जानकारी दिएको हो।

    नेपालि कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीको संयोजकत्वमा गठन भएको बिभागमा ४४ जना केन्द्रिय पधादिकारीहरु रहेका छन् ।

    बिभागको केन्द्रीय समितिको बैठक भाद्र ८ गतेलाइ तोकिएको भएता पनि बन्दाबन्दिको कारण असोज १७ गतेलाइ सारिएको थियो। बैठक पस्चात पत्रकार भेटघाट कार्यक्रम राखिएको हुँदा बिभागको भोलिको बैठकले केहि महत्त्वपूर्ण निर्णय गर्न सक्ने आकलन गरिएको छ।

    भण्डारीले सनातन हिन्दुराष्ट्रका पक्षमा पार्टिभित्र चर्को बहस गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend