सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जनता ठग्ने सरकारलाई सर्वाेच्चको कडा आदेश : पीसीआर परीक्षणको शूल्क लिँदै नलिनु !

जनता ठग्ने सरकारलाई सर्वाेच्चको कडा आदेश : पीसीआर परीक्षणको शूल्क लिँदै नलिनु !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 4.7K
    SHARES

  • जनता ठग्ने सरकारलाई सर्वाेच्चको कडा आदेश : पीसीआर परीक्षणको शूल्क लिँदै नलिनु !

     काठमाडौं - सर्वाेच्च अदालतले कोरोना भाइरसको संक्रमण पुष्टि गर्न गरिने पीसीआर पीक्षणको शूल्क लिँदै नलिनु भनेर अन्तरिम आदेश दिएको छ। सर्वाेच्च अदालतका न्यायधिशद्वय आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजालसले यस्तो आदेश जारी गरेको हो।

    पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend