बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्रीकी निजी चिकित्सक कोरोना संक्रमण, ओलीसँग भेटघाट भएको थियो ?

प्रधानमन्त्रीकी निजी चिकित्सक कोरोना संक्रमण, ओलीसँग भेटघाट भएको थियो ?

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 3.7K
    SHARES

  • प्रधानमन्त्रीकी निजी चिकित्सक कोरोना संक्रमण, ओलीसँग भेटघाट भएको थियो ?

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

    शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत हुन् । त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी उनलाई शनिबार कोरोना पुष्टि भएको हो। 

    शाह अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । हाल उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन् । लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नगरेको उनले बताएकी छन् ।

    यद्यपी डा. गोविन्द केसीसँग भने भेटघाट गरेको उनले बताएकी छन् । यद्यपी सामाजिक दुरीको मापदण्ड अपनाएको बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend