म्याग्दी- अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताएका छन् ।
किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिएका छन् । पछिल्लो समय देशभर कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।