सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ : कांग्रेस

संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ : कांग्रेस

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 5.7K
    SHARES

  • संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ : कांग्रेस

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
     
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य रहने जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने सम्बन्धमा आफूलाई संलग्न गराएकामा आपत्ति प्रकट गरेको छ  ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend