सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतमा कोरोना संक्रमित ५५ लाख भन्दा धेरै

भारतमा कोरोना संक्रमित ५५ लाख भन्दा धेरै

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 3.2K
    SHARES

  • भारतमा कोरोना संक्रमित ५५ लाख भन्दा धेरै

     काठमाडौं - छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख नाघेको छ। विश्व स्वास्थ्य संघका अनुसार भारतमा ५५ लाख ६२ हजार ६६३ जनामा कोरोना संंक्रमण पुष्टि भइसकेको छ।

    भारतमा कोरोनाका कारण ज्या गुमाउनेको संख्या प ि८८ हजार ९३५ पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो समय भारतमा एक हजार ५३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको वेभसाइटमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend