सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडाैंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहाेस् !

काठमाडाैंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहाेस् !

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 3.0K
    SHARES

  • काठमाडाैंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहाेस् !

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४७ कोरोना संक्रमित थपिएका छन्। देशभर १३ सय ५६ संक्रमित थपिँदा काठमाडौंमा मात्र ५ सय ११ संक्रमित थपिएका हुन्। 

    काठमाडौंमा थपिएका संक्रमितमध्ये १ सय ७३ जना महिला छन्।  त्यस्तै भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना संक्रमित थपिएका छन्। त्यसैगरी प्रदेश १ को सुनसरीमा आज ७७ जना संक्रमित थपिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend