काठमाडौं - काठमाडौंको बौद्धबाट रक्तचन्दनको अवैध ओसारपोसार गर्ने चार जना तस्करलाई प्रहरीको अपराध महाशाखाको टोलीले प्रक्राउ गरेको छ। चारै जनालाई गएराती महाशाखाको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको नाम खोप्य राखिएको र एक जना फरार रहेको बताइएको छ। ति फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।