सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गृहमन्त्रीलाई कांग्रेसले भन्यो : धेरै जिस्काउने काम नहोस्

गृहमन्त्रीलाई कांग्रेसले भन्यो : धेरै जिस्काउने काम नहोस्

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 3.7K
    SHARES

  • गृहमन्त्रीलाई कांग्रेसले भन्यो : धेरै जिस्काउने काम नहोस्

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठमाथि भएको दुव्र्यवहारको घटना तत्काल छानविन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरी गुल्मी घटनाको यथार्थ छानवन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

    जिल्ला प्रशासन कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाउन जाँदा प्रहरीले धक्कामुक्का गरेको र सभापति श्रेष्ठसहित केही नो घाइते भएको शर्माको विज्ञप्तीमा उल्लेछ । आगामी दिनमा यस घटना दोहोर्याएर कांग्रेसलाई जिस्काउने काम नगर्न प्रशासनलाई कांग्रेसको चेतावनी छ।

    शान्तिपूर्ण प्रदर्शन, विमती, विरोध र माग गर्न पाउने अधिकार संविधानमै रहेको भन्दै सत्तापक्षले प्रस्तुत गर्दै आइरहेको व्यवहारलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ। उक्तm घटनाको गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने कांग्रेसको माग छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend