सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 5.7K
    SHARES

  • नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते

    काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। १९ गतेको बैठक १४ औँ महाधिवेशनको तयारी केन्द्रीत हुने बताइएको छ।

    कांग्रेसले बैठक अघि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्नेछ। कांग्रेसले असोज १५ गते विहान ११ बजेबाट ३ बजेसम्म सबै पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीको अनिवार्य उपस्थि हुन भनेके छ।

    १९ गतेको बैठक महाधिवेशन फागुन ७ पछाडि कुन मितिमा गर्ने भन्ने विषयमा पनि छलफल गर्नेछ। कांग्रेसको संगठानीक संरचना, सदस्यता नवीकरण तथा वितरणको काम तोकेको समयमा नसकेपछि फागुनमा महाधिवेशन नहुने लगभग पक्कापक्की भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend