काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनाेनित गरेका छन् ।
पार्टीभित्र देउवाविरूद्व अनेकथरी टिकाटिप्पणाी भइरहेका बेला उनले उनले नयाँ विभागमा मनोनयन गरेका हुन्।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा सोमबार नियुक्ति गरेका हुन् ।
हेर्नुसहाेस् काेकाे भए नियुक्त:
१) प्रेमध्वज लामा (सिन्धुपाल्चोक)
२) कुलप्रसाद गुरुङ्ग (हङकङ)
३) विरेन्द्रकुमार माझी (मोरङ्ग)
४) जानकीलाल बस्नेत (दाङ्ग)
५) दिलबहादुर गुरुङ्ग (जर्मनी)
६) नरेन्द्र भाट (डडेलधुरा-कतार)
७) सुरज नायक (अमेरिका)
८) तिलकबहादुर भण्डारी (रुकुम)
९) पेमा निमा शेर्पा (ओखलढुङ्गा)
१०) भरत गुरुङ्ग (चितवन)
११) मनोज मिश्र (धनुषा)
१२) साम्राज्य बिक्रम पाण्डे (कैलाली)
१३) गिरिराज कुँवर (दक्षिण कोरिया)
१४) विष्णुबहादुर रायमाझी (रुपन्देही)
१५) लवराज दाहाल (काठमाडौं)
१६) राम श्रेष्ठ (स्याङ्जा)
१७) नाचोङ गुरुङ्ग (मनाङ्ग)
१८) श्री सापकोटा (नुवाकोट)
१९) दिनामणि पाण्डे (अर्घाखाँची÷भारत)
२०) कृष्ण सापकोटा (गुल्मी)
२१) चित्रबहादुर मल्ल (मुगु)
२२) दिलेन्द्र रावल (कञ्चनपुर)
२३) प्रज्ञान न्यौपाने (दाङ)
२४) भरत अर्याल (अमेरिका)
२५) जगदीश न्यौपाने (तनहुँ)
२६) मनोज भण्डारी (काठमाडौं)
२७) बद्री अर्याल (धादिङ्ग)
२८) जगदीश पौडेल (स्याङ्गजा)
२९) नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)
३०) सन्तोषप्रसाद रिजाल (मलेसिया÷पाँचथर)
३१) शेषकान्त पुरी (स्याङ्गजा)
३२) जगदीश खाँण (नवलपुर)
३३) जीवन नेपाल (इलाम)
३४) श्यामप्रसाद उप्रेती (दोलखा)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।