सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

२४ घण्टामा थपिएका देशभरका आधा संक्रमित उपत्यकामा, कुन जिल्लामा कति ?

२४ घण्टामा थपिएका देशभरका आधा संक्रमित उपत्यकामा, कुन जिल्लामा कति ?

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 5.0K
    SHARES

  • २४ घण्टामा थपिएका देशभरका आधा संक्रमित उपत्यकामा, कुन जिल्लामा कति ?

    काठमाडौं- उपत्यकामा आज थप ६ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या देशभरका कुल संक्रमित १ हजार १ सय ५४ को करिब आधा हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमित हुनेहरुमा काठमाडौँमा ५  सय ३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना छन् ।

    हेर्नुहोस् कुन जिल्लामा कति ?

    119794479_990607221427797_3658176862579011636_o.jpg

    119931544_990607251427794_3660280055934363048_o.jpg

    119942815_990607238094462_2152693634092274529_o.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend