सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालकी बन्दना राणा राष्ट्रसंघको उच्चस्तरीय आगोगमा मनोनीत 

नेपालकी बन्दना राणा राष्ट्रसंघको उच्चस्तरीय आगोगमा मनोनीत 

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 3.8K
    SHARES

  • नेपालकी बन्दना राणा राष्ट्रसंघको उच्चस्तरीय आगोगमा मनोनीत 

     काठमाडौं - नेपालकी महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघको एक आयोगमा मनोनीत भएकी छन्। राष्ट्रसंघको जनसंख्या कोषको उच्चस्तरीय आयोगमा राणा मनोनीत भएकी हुन्।  राष्ट्र संघकै महिला विरुद्धको विभेद निरुपण समितिको उपाध्यक्ष राणा महिला अधिकारका लागि गठित अन्तराष्ट्रिय समितिमा मनोनीत भएकी हुन्।

     उनी नेपालकी राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष पनि हुन्।   उक्त समितिमा २८ जना सदस्य छन्। अब यो अयोगको बेठक छिटै बस्ने तय भएको छ। बैठकको अध्यक्षता तान्जानियका पूर्वराष्ट्रपति जाकाय कक्वेते र क्यानडाका गर्भरन जनरल मिसेल जीनले गर्नेछिन।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन ५ २०७७०८:४०:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend