सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमितलाई हुनसक्छ यस्तो खतरा !

कोरोना संक्रमितलाई हुनसक्छ यस्तो खतरा !

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 4.0K
    SHARES

  • कोरोना संक्रमितलाई हुनसक्छ यस्तो खतरा !

    काठमाडौं -  कोरोना भाइरसको संक्रमण पुष्टि भइहाले केही हुँदैन, यो रुघा, खोकी जस्तै हो भनेर केही मानिसहरुले हल्ला गरिरहेका छन्। अब यस्ता हल्लादेखि तपाइँहरु सचेत हुनुपर्नेछ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिसलाई फोक्सो र मुटुमा गम्भिर समस्या देखिने। उनीहरुलाई पुरानै अवस्थामा फर्कने केही समय लाग्नेछ। उनीहरुले खानपान र सरसफाईमा विशेष ध्यान दिनुपर्नेछ।  

    यूरोपेली स्वासप्रस्वास समाजको अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोना संक्रमितको फोक्सो र मुटुमा समस्या देखिने उल्लेख गरेका हुन्। उनीहरुले फोक्सो र मुटुको समस्या निको हुने तर केही समय लाग्ने तथ्य पनि प्रस्तुत गरे।    

    कोरोना संक्रमितहरुमै यो अनुसन्धान गरिएको थियो। कोरोना संक्रमित निको भएर घर गएको छ हप्तादेखि १२ हप्ता र २४ हप्तामा गरिएको अध्ययनले यो निष्कर्ष आएको हो।  ्अध्ययनमा सहभागी केही सय विरामीमध्ये करिब ८८ प्रतिशतमा फोक्सोको समस्या देखियो । १२ हप्तामा परीक्षण गर्दा भने त्यो घटेर ५६ प्रतिशतमा मात्रै फोक्सोमा समस्या देखियो। पछि पछि संक्रमित भएर घर फर्केकाहरुमा फोक्सो र मुटुको समस्या विस्तारै कम हुँदै गइरहेको पनि अध्ययनकर्ताहरुले बताएका छन्।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ३ २०७७०६:१३:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend