सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना जितेर घर फर्किए कांग्रेस महामन्त्री शशांक कोइराला

कोरोना जितेर घर फर्किए कांग्रेस महामन्त्री शशांक कोइराला

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 6.5K
    SHARES

  • कोरोना जितेर घर फर्किए कांग्रेस महामन्त्री शशांक कोइराला

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शंशांक कोइराला कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फार्किएका छन् । उनले शनिबार फेसबुकमार्फत स्वास्थ्य अवस्थाको जानकारी दिँदै आफु संक्रमणमुक्त भएको बताएका हुन
     ।

    उनले फेसबुकमा भनेका छन् ,'मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा।विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।
    मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।

    जय नेपाल ।।।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend