सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा

भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 8.2K
    SHARES

  • भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा

    काठमाडौं-  विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार  भोलिदेखि सञ्चालनमा आउने भएको छ । 

    सोमबार गरेको नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार सञ्चालनमा आउन लागेको हो ।

    चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने  बताए । 

    कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend