शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमानको पक्षमा माइतीघरमा उर्लियो जनसागर, के गर्ला ओलीसरकार ?

कुलमानको पक्षमा माइतीघरमा उर्लियो जनसागर, के गर्ला ओलीसरकार ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 4.5K
    SHARES

  • कुलमानको पक्षमा माइतीघरमा उर्लियो जनसागर, के गर्ला ओलीसरकार ?

    काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बुधबार राजधानीको माइतीघरक्षेत्रमा पदर्शन भएको छ । लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानर एवं नारासहित उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

    मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेको छ । प्रधानमन्त्री ओलीले अफु निकटलाई प्राधिकरणमा नियुक्त गर्न खोजेको भन्दै कुलमानलाई हटाउने रणनीति सारेको आरोप लागिरहेका बेला यो प्रदर्शनले ओलीसरकारमाथि प्रश्न उठाएको छ ।

    आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज गरेको छ ।  उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ । तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend