शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमानको पुनर्नियुक्तिमा मन्त्री खतिवडाले गरे ठट्टा, के हाे गडबढ ?

कुलमानको पुनर्नियुक्तिमा मन्त्री खतिवडाले गरे ठट्टा, के हाे गडबढ ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 7.7K
    SHARES

  • कुलमानको पुनर्नियुक्तिमा मन्त्री खतिवडाले गरे ठट्टा, के हाे गडबढ ?

    काठमाडौं- सरकारका प्रवक्त एवं अर्थमन्त्री युवराज खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएको बाएका छन् ।

    आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले घिसिङलाई नियुक्ति नदिइएको बताएका हुन् ।

    उनले भने ठट्टा गर्दै भने, ‘सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन।’ सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा नभएको भन्दै उनले ठट्टा समेत गरेका हुन्।

    सामाजिक सञ्जालमा ९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पुनः चार वर्षको लागि नियुक्ति दिएको भनेर बधाईको ओइरो आइरहँदा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उक्त कुरा बताएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७०४:३२:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend