सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काँग्रेस नेता गुरुङको अन्त्येष्टि

काँग्रेस नेता गुरुङको अन्त्येष्टि

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 5.5K
    SHARES

  • काँग्रेस नेता गुरुङको अन्त्येष्टि

    पोखरा- रामघाटस्थित बौद्व अर्घौ सदनमा बौद्व परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित गुरुङ निवासमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, जिल्ला सभापति कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले पार्टीको चार तारे झण्डा ओढाएर गुरुङप्रति श्रद्वाञ्जलि व्यक्त गरेका थिए ।

    केही समय अघिदेखि बिरामी गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा ५८ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । उनका श्रीमती र दुई छोरा छन् ।

    विसं २०१९ असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ भदौरे देउरालीमा जन्मनुभएका गुरुङ हाल पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङमा बस्दै आएका थिए ।

    गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । लोकतन्त्र प्राप्तीका हरेक सङ्घर्षमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुभएका गुरुङ निडर र स्पष्ट वक्ता थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend