शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

'कुलमानको पुन: नियुक्ति हुन्छ'

'कुलमानको पुन: नियुक्ति हुन्छ'

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 6.6K
    SHARES

  • 'कुलमानको पुन: नियुक्ति हुन्छ'

     काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै पुर्ननियुक्त हुने कुरामा विश्वस्त रहेको बताएका छन् । आइतबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको थियो ।

    यस विषयमा प्रवक्ता श्रेष्ठले ट्‍विटरमार्फत घिसिङको पुन: नियुक्ति हुनेमा विश्वस्त रहेको बताएका हुन्। 
    घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुरर्‍याएको योगदान कहिल्यै जनताले भुल्न नसक्नेसबताउँदै ऊर्जा क्षेत्रमा उनको अझै आवश्यकता रहेको हुनाले पुनस् नियुक्ति हुनुपर्ने नेता श्रेष्ठको भनाइ छ ।

    नेता श्रेष्ठले ट्विटरमा भनेका छन्, 'उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्, नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुन: नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।'

    उर्जा मन्त्रालयले कुलमानकै पुर्ननियुक्तिको माग गर्दै आज मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend