सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वीपीदेखि देउवाका सारथी कांग्रेस नेता गुरुङ्ग रहेनन्

वीपीदेखि देउवाका सारथी कांग्रेस नेता गुरुङ्ग रहेनन्

  • मिडिया डबली
  • आइतवार, भाद्र २८ २०७७

  • 6.6K
    SHARES

  • वीपीदेखि देउवाका सारथी कांग्रेस नेता गुरुङ्ग रहेनन्

    पोखरा । नेपाली कांग्रेस कास्कीका नेता भोेजबहादुर गुरुङ्ग “सिकन्दर”को निधन भएको छ । पोखराको जीएमसी अस्पतालमा आज दिउँसो नेता  “सिकन्दर”को निधन भएको हो ।

    वीपी कोइरालाको पालादेखि शेरबहादुर देउवासम्मको राजनीतिक यात्रामा सारथी रहेका सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित पनि छन । राजनीति गरेर लाभ लिने परिपाटी बढिरहेको सन्र्दभमा उनको निःस्वार्थ छविले धेरैलाई प्रेरणा मिलेको उनका समकक्षीहरु बताउँछन् । 

    शेर बहादुर देउबाको निकट मानिएका सिकन्दरले कास्कीको क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यको टिकट पाएका उनी पैसा खर्च नगरी चुनाव लड्ने नेताको रुपमा चिनिन्छन् ।

    खर्च गरेर चुनाव लड्नेले जनताको सेवामा भन्दा खर्चेको पैसा उठाउनतर्फ ध्यान केन्द्रित हुने भन्दै उनी चुनावी मैदानमा चिउरा मकै खाएर चुनाव लडेका नेता मध्येका एक हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend