सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडाैंमा बढे संक्रमित, २४ घण्टामा थपिए यति जना

काठमाडाैंमा बढे संक्रमित, २४ घण्टामा थपिए यति जना

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 3.8K
    SHARES

  • काठमाडाैंमा बढे संक्रमित, २४ घण्टामा थपिए यति जना

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रिमत थपिएका छन्। 

    योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार ९ सय १३ पुगेको छ। 

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend