शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

लोडसेडिङ अन्त्य गर्ने कुलमानको कार्यकाल थप्नेबारे मन्त्रीपरिषद्मा यस्तो निर्णय जाँदै

लोडसेडिङ अन्त्य गर्ने कुलमानको कार्यकाल थप्नेबारे मन्त्रीपरिषद्मा यस्तो निर्णय जाँदै

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 5.2K
    SHARES

  • लोडसेडिङ अन्त्य गर्ने कुलमानको कार्यकाल थप्नेबारे मन्त्रीपरिषद्मा यस्तो निर्णय जाँदै

    काठमाडौं-  शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न प्रस्ताव लैजाने भएका छन्।

    शुक्रबार साँझ बस्ने ठानिकएको मन्त्रिपरिषद्को बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको बताइएकको छ। 

    कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, सोमबार सकिँदै छ। पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङको अर्को एक कार्यकाल थप गर्न नागरिक तहबाट पनि आवाज उठेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend