सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाको नाममा नेकपाको भ्रष्टाचार, कांग्रेस सभापति देउवाले गरे खुलासा

कोरोनाको नाममा नेकपाको भ्रष्टाचार, कांग्रेस सभापति देउवाले गरे खुलासा

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 5.0K
    SHARES

  • कोरोनाको नाममा नेकपाको भ्रष्टाचार, कांग्रेस सभापति देउवाले गरे खुलासा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा सरकार कोरोना माहामारीका बेला भ्रष्टाचारमा व्याप्त भएको बताएका छन् । १०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले सरकारले कोरोना माहामारीका बेला भष्टाचार बाहेक केही गर्न नसकेको बताएका हुन् ।

    उनले, कोरोना संक्रमण डरलाग्दो गरी बढेका बेला सरकारले कुनै चिन्ता नगरेको र कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम नगरेको आरोप लगाएका हुन् ।

    त्यस्तै नेता देउवाले सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend