सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

दसैँसम्म कर्फ्यु लगाउनु पर्छ भन्ने सीडीओलाई १ लाख पुरस्कार

दसैँसम्म कर्फ्यु लगाउनु पर्छ भन्ने सीडीओलाई १ लाख पुरस्कार

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 6.9K
    SHARES

  • दसैँसम्म कर्फ्यु लगाउनु पर्छ भन्ने सीडीओलाई १ लाख पुरस्कार

    काठमाडौं- सरकारले निजामती सेवा दिवस २०७७ को अवसरमा ४० जना निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । उत्कृष्ट १० र पुरस्कृत ३० जना गरेर ४० जनालाई सरकारले पुरस्कार दिने भएको हो ।

    पुरस्कृत हुने उत्कृष्ट १० जनामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकाराज दाहाल समेत रहेका छन् । सीडीओ दाहालले काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञा गर्नुपर्छ भन्ने प्रस्ताव समेत अघि सारेका थिए ।

    काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुखजिल्ला अधिकारीहरु (सीडीओ) ले दशैँसम्म नै निषेधाज्ञा जारी गर्न प्रस्ताब गरेका थिए ।

    सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सहितका उत्कृष्ट १० जनालाई १ लाख नगद र अन्य ३० जनलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने भएको हो । 

    हेर्नुहोस को को हुँदैछन् पुरस्कृत:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १३ २०७७०६:५०:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend