सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वाथ्यमन्त्रीको परिवारमा कोरोना, मन्‍त्री क्वारेन्टिनमा

स्वाथ्यमन्त्रीको परिवारमा कोरोना, मन्‍त्री क्वारेन्टिनमा

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 3.5K
    SHARES

  • स्वाथ्यमन्त्रीको परिवारमा कोरोना, मन्‍त्री क्वारेन्टिनमा

    काठमाडौं-  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।  परिवारका सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकाल आफ्नै निवासमा क्वारेन्टिनमा बसेका छन् । 

    ‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले एक सञ्चारमाध्यमलाई भनेका छन् । उनले क्वारेन्टिनबाटै काम गरिरहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend