काठमाडौं- उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन् । उलने शनिबार ट्विटरमार्फत जानकारी दिँदै आफु संक्रमणमुक्त भएको बताएका हुन् ।
केहिदिन अघि संक्रमण देखिएका चाैधरीले ट्विटरमार्फत नै संक्रमण भएकाे जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।