सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अब पिसिआर परीक्षणको रिपोर्ट एक घण्टामै 

अब पिसिआर परीक्षणको रिपोर्ट एक घण्टामै 

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 3.0K
    SHARES

  • अब पिसिआर परीक्षणको रिपोर्ट एक घण्टामै 

    डडेल्धुरा- डडेल्धुरा अस्पताललले पीसीआर परीक्षणको रिपोर्ट एक घण्टामै दिने भएको छ । अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाले  ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट दिने भएको हो ।

     ‘कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिन्छ, ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन, हामी स्वाब नमुना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं।’ प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले भने ।

    उक्त मेसिनबाट हालसम्म मृतक र गम्भीर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए। डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरेपश्चात् मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend