सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कति छन् काठमाडौंमा कोरोना संक्रमित ?

कति छन् काठमाडौंमा कोरोना संक्रमित ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 3.9K
    SHARES

  • कति छन् काठमाडौंमा कोरोना संक्रमित ?

    काठमाडौं- काठमााडौं महानगरपालिकाभित्र मात्रै ३१ सय आठ संक्रमित रहेका छन् ।

    महानगरको शहरी स्वास्थ्य महाशाखाका अनुसार १५ देखि १७ गतेसम्ममात्रै ४०१ जना संक्रमित महानगरमा थपिएका छन।

    महानगरभित्र ९३५ जना होम आइसोलेसनमा रहेका छन। यस्तै ८४१ जना संक्रमित अस्पतालमा उपचार गराईरहेका छन।

    महानगरमा संक्रिय संक्रमित भने १७७६ जना छन भने प्रष्ट ठेगाना नखुलेका ५०६ संक्रमित छन। 
     हालसम्म महानगरमामात्रै १९ जनाले ज्यान गुमाइसकेँ।

    Eg_oITCX0AA0yqW.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend