काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। मेयर शाक्यले आफुलाई कोरोना संक्रमण पुष्टि भएको एक सञ्चारमाध्यलाई बताएका हुन् ।
मेयर शाक्यकी श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि उनीहरु ग्रान्डी गएका थिए । त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएको र आज अस्पतालले कोरोना संक्रमण पोजेटिभ देखिएको सुचना गरेको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।