सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको ज्यान गयो 

कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको ज्यान गयो 

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 6.6K
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको ज्यान गयो 

    काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

    गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामी परेका थिए।  भदौ ७ मा बिरामी परेपछि उनले केही दिन गाउँमै उपचार गरेका थिए।

    अवस्था गम्भीर भएसँगै उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा उनले ज्यान गुमाएका हुन्।

     तीन दिनअघि ज्यान गुमाएका उनको काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । नको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो। ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो। 

    प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले.  उनको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend