सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्यालले आफैले रगत दिएर बचाए एक महिलाको ज्यान

कांग्रेस नेता बस्यालले आफैले रगत दिएर बचाए एक महिलाको ज्यान

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेस नेता बस्यालले आफैले रगत दिएर बचाए एक महिलाको  ज्यान

    काठमाडौं - नेपाली कांग्रेसका नेता तथा समाजसेवी पाल्पाको बगनाकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले एक महिलाको ज्यान बचाएका छन् । 

    महिनावारी हुँदा अत्याधिक रक्तश्राप भएका कारण मिसन अस्पतालमा उपचाररत एक ४८ वर्षीय महिलाको ज्यान जोखिममा पुगेकी स्याङजा वालिङकी गजादेवी पौडेललाई आफुले रगत दिएर बचाएका हुन् । 

    युवा रेडक्रस सर्कल पाल्पाका अध्यक्ष सुवास गरैले अनेक प्रयास गरे तर रगत जुटाउन नसकेपछि गैरेले यसको जानकारी बस्याललाई खबर गरेका थिए ।

    मिडिया डबलीसंग कुरा गर्दै बस्यालले भने , ‘म गाउँपालिकाको कार्यालय जाँदै थिए यही वेला सुवासजीले तत्कालै रगत चाहिएको जानकारी दिनुभयो’ ।

    'उनलाई तत्कालै चार प्वाइन्ट ए पोजेटिभ रगतको आवश्यकता भएको रहेछ।', ‘मैले तत्कालै गएर रगत दिए । संयोगवश मेरो रगत पनि ए पोजेटिभकै थियो।’  यतिबेला तिनी महिलाको स्वास्थ्य सामान्य रहेको बस्यालले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७०९:००:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend