काठमाडौं- कोरोना भाइरसको महामारीका कारण आफ्नो परिवार पाल्न तनाब भएका गरीब दुखीको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।
प्रदर्शनको क्रममा '१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार', '१२ अर्ब खोइ', 'जनता कहिलेसम्म लाचार खोइ निशुल्क पीसीर' लगायतका प्ले कार्ड बोकेर सरकारको चर्को आलोचना गरेका छन् ।
अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।