सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सज्जा चौलागाईको पोल्टामा पर्यो नेपाल आइडल सिजन ३ को उपाधि

सज्जा चौलागाईको पोल्टामा पर्यो नेपाल आइडल सिजन ३ को उपाधि

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 4.0K
    SHARES

  • सज्जा चौलागाईको पोल्टामा पर्यो नेपाल आइडल सिजन ३ को उपाधि

    काठमाडौं- नेपाल आइडल सिजन ३ को उपाधि सज्जा चौलागाईले जित्न सफल भएकी छिन् । ग्राण्ड फिनालेका लागि छनोट भएका फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाईको प्रतिस्पर्धा रहेको थियो  ।

    त्यस्तै दर्शकको भोटिङका आधारमा प्रवीण बेडवाल फस्ट रनर अप भएका छन् भने  किरण बभुजेल तेस्रो भएका छन् । महोत्तरी बर्दिवासका भुजेलले निकै रोमाञ्चक तरिकाले उत्कृष्ट स्वरसहित प्रदर्शन गरेका थिए । 

    त्यस्तै बर्दियाका बेडवालले पनि आइडलको सिजन ३ मा आफ्नो उत्कुष्ट प्रदर्शनी दिएका थिए । मोरङकी चौलागाईले आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

    दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो  एपीवान टेलिभिजनले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दा सिमित आमन्त्रिणमा आइडलको समापन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७१०:३८:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend