सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकाबिहानै २२ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मीमा समेत संक्रमण 

एकाबिहानै २२ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मीमा समेत संक्रमण 

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 7.9K
    SHARES

  • एकाबिहानै २२ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मीमा समेत संक्रमण 

    काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् ।

    संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका छन् । सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेका छन्। 

    वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुष र ४८ वर्षीय १ जना महिला कर्मचारी रहेकी छिन् । बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् ।

    पर्सा जिल्ला पोखरिया नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, र पोखरिया अस्पतालका २ जना स्वास्थ्यकर्मी छन्
    साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जना संक्रमण पुष्टि भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend