सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाले धमाधम भिआईपीलाई च्याप्दै, अर्की एक महिला सांसदमा संक्रमण पुष्टि 

कोरोनाले धमाधम भिआईपीलाई च्याप्दै, अर्की एक महिला सांसदमा संक्रमण पुष्टि 

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 7.2K
    SHARES

  • कोरोनाले धमाधम भिआईपीलाई च्याप्दै, अर्की एक महिला सांसदमा संक्रमण पुष्टि 

    काठमाडौं–प्रदेश–५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । शनिबार राति फेसबुकमा स्टाटस लेख्दै सांसद केसीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

    बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउनसमेत अुनरोध गरेकी छन् । 

    सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend