सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा भयानाक बन्दै कोरोना, सिराहका २३ बर्षिय युवकको गयो ज्यान

नेपालमा भयानाक बन्दै कोरोना, सिराहका २३ बर्षिय युवकको गयो ज्यान

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 10.3K
    SHARES

  • नेपालमा भयानाक बन्दै कोरोना, सिराहका २३ बर्षिय युवकको गयो ज्यान

    काठमाडौं– नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवक रहेका छन् । 

    उनको गएराति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएका युवकमा तीन वर्ष देखि किड्नीको समस्या रहेको थियो । 

    कोरोनाबाट मृत्यु भएका युवकको शव सिरहा ल्याउन तयारी भइरहेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले  बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend