सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना महामारी

प्रदेश २ का कानूनमन्त्रीलाई कोरोना संक्रमण पुष्टि ! एक जना सांसद पनि थपिए

प्रदेश २ का कानूनमन्त्रीलाई कोरोना संक्रमण पुष्टि ! एक जना सांसद पनि थपिए

  • मिडिया डबली
  • बिहिवार, श्रावण २२ २०७७

  • 15.6K
    SHARES

  • प्रदेश २ का कानूनमन्त्रीलाई कोरोना संक्रमण पुष्टि ! एक जना सांसद पनि थपिए

    काठमाडौं– प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

    गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।  उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् । 

    त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ। 

    प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend